शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल !
काठमाडौँ । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छिन् । उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जान लागेकी हुन्। कार्यालय समयमा सडकमार्गबाट...