फोटो खिच्दा राष्ट्रपति भण्डारी विवादमा
भक्तपुर । फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा परेकी छन्। फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल...