राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छिन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले...