नेपाल निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागिपरेको छः राष्ट्रपति भण्डारी
नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलवार राष्ट्रपति भवनमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले अलग अलग भेट गरेका छन् । । भेटका अवसरमा राष्ट्रपति...