अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदान आज, कमला ह्यारिस र डोनाल्ड ट्रम्प मैदानमा
वासिङ्टन डिसी (अमेरिका) । विश्वभर निकै प्रतीक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदान आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो...