राष्ट्रव्यापी पदयात्रा गर्दै काँग्रेस नेता घिमिरे
काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका छन्। घिमिरेले समाज र राजनीतिक दलभित्र व्याप्त बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका हुन्। समाजिक सञ्जालमा आफ्नो भनाइ...