सेनाले यसरी मनायो संयुक्त राष्ट्रसंघको स्थापना दिवस(फोटोफिचर)
काठमाडौँ । संयुक्त राष्ट्रसंघको स्थापना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा विभिन्न कार्यक्रम गरी मनाएको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। विश्वभर...