भ्रष्टाचार निवारण ऐन संशोधन सम्झाउँदै प्रधानमन्त्री कार्यालयले सचिवलाई भन्यो-‘समयमै काम र निर्णय गर्नु’
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग र मातहत निकायलाई समयमै निर्णय र कार्य गर्न निर्देशन दिएको छ। २०८१...