राष्ट्रसेवक सहकारीका समस्या समाधानका लागि आवश्यकता अनुसार एकीकरणको कार्य योजना पारित
काठमाडौँ । राष्ट्रसेवक सहकारी संस्था लिमिटेड हरूमा देखिएका समस्याहरूको समाधानका लागि आवश्यकता अनुसार एकीकरणको कार्य योजना पारित भएको छ । काठमाडौँमा सम्पन्न राष्ट्रसेवक सहकारी संस्था लि.हरूको पाँचौँ राष्ट्रिय सहकारी भेलाले...