होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउँछ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश विदेशमा रहेका नेपालीप्रति फागु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उनले फागु पूर्णिमालगायत पर्वबाट आपसी सद्भाव र...