राष्ट्रपति भण्डारीद्वारा पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते शुक्रबार ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय...