लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौँ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी ३ जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिस्पर्धामा...