सबैलाई समेटेर अघि बढ्छु : उर्मिला अर्याल
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् । राष्ट्रियसभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि राजनीतिक आग्रह प्रवाह नराखेर अघि...