राष्ट्रियसभाको चुनावमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न एमालेको निर्देशन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले हालै सम्पन्न भएको राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । आज (बुधबार) बसेको सचिवालयको...