राष्ट्रिय सभा बैठक : कोरोना महामारी नियन्त्रण गर्न आग्रह
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले आइसोलेसन केन्द्र, अक्सिजन प्लान्ट, आइसियु, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् । राष्ट्रियसभाको आजको...