एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्छ : शङ्कर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामर्थ्य कमजोर रहेको बताएका छन् । राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेलाई...