अङ्ग दानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मानव अङ्ग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । किड्नीलगायतका अङ्गहरू फेल भएर बसेकाहरूको पुनर्जन्म...