स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेंगीको संक्रमण बढ्दै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै...