एआई नीतिलाई प्रभावकारी बनाउन विज्ञ संस्थाको १० बुँदे सुझाव
काठमाडौँ। राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउन सरकारलाई विज्ञ संस्थाले १० बुँदे सुझा दिएको छ । सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड इनोभेसन सेन्टर (सीएसआरआई नेपाल), इन्फर्मेसन...