राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ: अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताएका छन् । विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका...