ब्याट-३६ का अधिकृतलाई स्वागत, बधाई र शुभकामना
काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षार्थी शाखा अधिकृतहरूलाई आधिकारिक ट्रेड युनियन(सिबिए) अर्घाखाँचीले स्वागत, बधाई र शुभकामना दिएको छ । दुई (२) दिने देश दर्शन कार्यक्रम अन्तर्गतको गुल्मी र अर्घाखाँचीमा...