शिक्षामन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको छड्के अनुगमन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् । शिक्षकहरूले पेन्सनपट्टा बनाउनका...