उपसचिव र अधिकृतलाई एक महिनाभित्र विवरण अद्यावधिक गर्न निर्देशन !
काठमाडौँ । राष्ट्रिय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरूका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा बढुवा पुरस्कार र...