लम्पी स्किनलाई महामारी घोषणा गर्न राष्ट्रिय किसान सञ्जालको माग : क्षतिपूर्ति नपाए आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले देशव्यापी रूपमा फैलिएको लम्पी स्किनलाई महामारी घोषणा गरी पीडितलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको घोषणा गरेको छ । सञ्जालले लम्पीस्किन रोगलाई महामारी...