जनकपुरधाममा राष्ट्रिय कृषि कम्पनीको प्रादेशिक कार्यालय स्थापना
धनुषा । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको मधेश प्रदेश कार्यालय स्थापना गरिएको छ । प्रदेश राजधानी जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले कार्यालयको उद्घाटन गर्दै कृषि नै देशको आर्थिक...