एनपीएलका लागि हामी सबै एक्साइटेड छौँ : रोहित पौडेल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान एवम् लुम्बिनी लायन्सका मार्की प्लेयर रोहित पौडेलले भोलिबाट हुने नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटलाई सपोर्ट गर्ने बताएका छन् । एनपीएल सुरु...