सन्दीपमाथि प्रहरीले थाल्यो निगरानी, सामान्य रूपमा बोलाएर आउने सम्भावना न्यून
काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। क्यारे बियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले...