लुम्बिनीलाई हराएसँगै बलियो बन्यो आर्मीको फाइनल सम्भावना
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले फाइनल सम्भावना बलियो बनाएको छ। आइतबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गर्दै आर्मी फाइनल...