राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. श्रेष्ठ नियुक्त
काठमाडौँ । राष्ट्रिय क्षयरोग केन्द्रको जिम्मेवारी हेरफेर भएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठलाई नियुक्त गरेका...