फुटबलको विकासको लागि बहस आवश्यक : सदस्य सचिव घिसिङ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि बहस आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई...