विष्णुबहादुर सिंहले पाए तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले सिंहलाई शुक्रबार पत्र प्रदान गरेका छन् । यसघिका निर्देशक...