खेलाडीको स्वास्थ्य उपचारका लागि खेलकूद परिषद् र ट्रमा सेन्टरबीच सम्झौता
काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच आज सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधि उपचार गर्ने/गराउने...