ख्रिष्टियन महासङ्घका अध्यक्ष गहतराज पक्राउ
काठमाडौँ । राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्। लिखत सम्बन्धी कसुरमाजिल्ला प्रहरी परिसर काठमाडौँले मङ्गलवार दिउँसो सिंहदरवार क्षेत्रबाट पक्राउ गरेको हो । एसपी कुमोध ढुङ्गेलका अनुसार उनीविरूद्ध...