प्रहरीद्वारा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको आरोपको खण्डन, फेक भिडिओ भएको दाबी
काठमाडौँ । प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको आरोप खण्डन गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले बाहिर आएको भिडिओ फेक भएको दाबी गरेको...