नेपालमा प्रजनन् दर सबैभन्दा न्यून, जनसङ्ख्या प्रक्षेपणमा के भन्छ तथ्याङ्क ?
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा आधारित विभिन्न ५ वटा विषयगत प्रतिवेदनहरू आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। नेपालको संविधानअनुसार सङ्घीय शासन प्रणाली लागू...