चित्रबहादुर केसीले भने-‘भारतले डिजाइनमा संघीयता लादियो, काँग्रेस र एमाले पनि पक्षमा थिएनन्’
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता भारतको डिजाइनमा लादिएको दाबी गरेका छन्। संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीयता नेपालको आवश्यकता र चाहना पनि नभएको...