चित्रबहादुर केसीको टिप्पणी : ‘प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा आश्चर्य लाग्यो’
काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको आफ्नै घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन दाबी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष...