ओलीले दुई घण्टाबढी समय लिएपछि संसदमा बोल्ने समयमा पुर्नबिचार गर्न माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीलाई संसदमा बोल्न दिने समयबारे सोच्नुपर्ने बताएका छन् । साढे दुई घण्टा बढी समय लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा...