राष्ट्रिय जनमोर्चाले गण्डकीमा पार्टी निर्णय नमान्ने सांसदलाई कारबाही गर्ने
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई साथ नदिएर आफ्ना सांसदले पार्टी नीति र निर्णय उल्लंघन गरेको बताएको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर उक्त कामले पार्टीको प्रतिष्ठा...