पाँच महिनामा जीवन बीमा कम्पनीले ६५ अर्ब ७४ करोड बीमा शुल्क उठाए
काठमाडौँ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर)सम्म जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा...