जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीमा सहसचिव भुसाल
काठमाडौँ। गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी सहसचिव डा. भीष्मकुमार भूसाललाई दिइएको छ। प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिव भुसाललाई गृह मन्त्रालयले गृहमन्त्रीस्तरीय निर्णयका आधारमा विपद् जोखिम...