कञ्चनजंघा आधार शिविरमा झण्डा फहराउँदै वडाध्यक्ष गुरुङ
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै सिरिजंघा गाउँपालिका-८, याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङ । कञ्चनजंघा आठ हजार ५८६ मिटर अग्लो रहेको छ । यो...