ऐनबाट ‘निजामती’ शब्द हटाउन ट्रेड युनियनको माग
काठमाडौँ । एकीकृत समाजवादी निकटको कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्रीले निजामती ऐनको नाम बदल्न माग गरेका छन् । संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...