निजी विद्यालयका माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डीके ढुंगानाले आफूहरूका माग विद्यालय शिक्षा विधेयकमा सम्बोधन नभए सरकारले थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्याब्सन लुम्बिनीको...