स्वास्थ्य मन्त्रालयद्वारा न्युरो उपचार केन्द्रको सम्भाव्यता अध्ययन समिति गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयबाट ७ सदस्यीय समिति गठन गरेका...