व्यासको गौ संरक्षण केन्द्र अनुसन्धान स्थल बन्दै
तनहुँ । व्यास नगरपालिका–१० मादी नदी किनारस्थित शिशु वा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धान स्थल बनाइने भएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी...