सिंहदरवारस्थित विभागबाट संकलन गरिँदै आएको राष्ट्रिय परिचयपत्रको सेवा ११ गतेदेखि नारायणहिटी संग्रहालय परिसरबाट
काठमाडौँ । सिंहदरवारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म सिंहदरवारबाट प्रदान गरिँदै आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन र अन्य जानकारी सम्बन्धी सेवाहरू कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसर (केशरमहल...