राष्ट्रिय परिचयपत्र वितरणलाई तीव्रता दिन गृह मन्त्री लेखकको निर्देशन
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरवारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृह मन्त्री लेखकले राष्ट्रिय परिचयपत्र...