जुम्लामा ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन शुरु
खलङ्गा । जुम्लामा ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन शुरु गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको उक्त अभियान जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका...