संविधानमाथि चुनौती दिन केही शक्ति सक्रिय भएको छ: महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका छन् । पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद्...